Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृह मन्त्रालयका सचिव फेरिए

काठमाडौं । गृह मन्त्रालयका सचिव फेरिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

गृहसचिवका रूपमा एकनारायण अर्यालको सरुवा गरिएको छ ।

अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा ल्याइएको हो ।

यसअघि गृहसचिव दिनेश भट्टराई रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077