Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो ।

बुधबारमात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेृतत्वको मन्त्रिपरिषद् हाल २० सदस्यीय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077