Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैपटक ४३ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । सरकारले एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा फागुन १४ गतेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

मन्त्रिपरिषदको बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि भन्दै पठाएको थियो । तर, अर्थ मन्त्रालयले २ जना सहसचिवको नाममा असहमति जनाएपछि निर्णय हुन सकेको थिएन ।

को कहाँ भए सरुवा र पदस्थापन ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077