Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईले भने - मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गरियोस्

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

सांसद भट्टराईले भने,‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’

सांसद भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077