Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको प्रस्ताव - राजादेखि माओवादीसम्म अट्ने नयाँ समझदारी गरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै बुधबार र्‍यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुक लागि अभिशाप भइसकेको बताए ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै बुधबार र्‍यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077