Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमा आफ्नै परिवारका १२ जनाको गोली हानी हत्या

एजेन्सी । दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिवार बिहान एकजना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् ।

घटना स्थानीय समयअनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो ।

साथै उनले अन्य तीन जनालाई घाइते बनाएका छन् ।

२५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077