Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्न टुँडिखेलमा अनुमति पाएनन्, अब भृकुटीमण्डपमा हुने

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले भोलि काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

टुँडिखेलमा कार्यक्रम गर्ने भनिए पनि प्रशासनले अनुमति नदिँदा भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुन लागेको हो ।

टुँडिखेल खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूविरुद्ध शक्ति प्रदर्शन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077