Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइयो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका छन् ।

मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजासँग संवैधानिक राजसंस्था राख्ने सहमति भए पनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको पनि बताए ।

मुलुकलाई सनातन हिन्दू राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएकोउनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077