Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको नेतृत्व परिवर्तन गर्नुपर्छ, विवाद धेरै भयो : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विवाद धेरै भएको भन्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् 'रास्वपाको नेतृत्व परिवर्तन गर्नु पर्छ ! विवाद धेरै भयो !'

रास्वपाका सभापति रवि लामिछाने पटक पटक विवादमा पर्दै आएका छन् । पछिल्लो समय उनी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077