Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदी सरकारको अन्तिम बजेट आज, पूर्ण बजेट चुनावपछि

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ ।

केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित आर्थिक वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट सार्वजनिक गर्न लागेकी हुन् ।

पूर्ण बजेट भने लोकसभाको निर्वाचनपछि आउनेछ ।

अन्तरिम बजेटबाट महंगी नियन्त्रण गर्दै ग्रामिण अर्थव्यवस्थालाई बढावा दिने सरकारको दाबी छ ।

भारतमा यो वर्ष संसदीय चुनाव अर्थात् भारतको लोक सभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077