Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

एजेन्सी । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ ।

बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो ।

घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

आगलागीको जानकारी प्राप्त हुनासाथ पाँच दमकलसहितको उद्धार टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077