Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भाडाको घरबाट आज आफ्नो निवास सर्दै सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज आफ्नो निवासमा सर्दैछन् ।

करिब १३ महिना धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा आज बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि देउवा गत वर्षको पुष १३ मा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

बुढानिकण्ठस्थित देउवा निवासको पूर्वनिर्माण भइरहेको थियो । पूर्ननिर्माण सम्पन्न भएसँगै उनी आफ्नै निवास सर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077