Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन लेख्छन् - 'आज जस्तै सित्तै रच्न मन छ, सरकारको पूर्णविराम मन जस्तै'

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले व्याग्यात्मक शैलीमा कविता लेखेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत उनले तिम्रो लागी सधै रित्तै बस्न मन छ पोखरा विमानस्थल जस्तै भन्दै कविता लेखेका हुन् ।

उनले लेखेका छन् 'तिम्रो लागी सधै रित्तै बस्न मन छ, पोखरा विमानस्थल जस्तै । आज जस्तै सित्तै रच्न मन छ, सरकारको पूर्णविराम मन जस्तै । न त तिम्रो सहारा, न त म उडाउछु । तिमी रिन जसरि मार, म चिन जसरि डुबाउँछु ।'

उनी बेला बेला व्यंग्य गर्दै सरकार लगायतका व्यक्तिहरुको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077