Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोहन वैद्य अस्पताल भर्ना, कस्तो छ अवस्था ?

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।

दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

उनी तीन दिनअघि नै भर्ना भएको बताइएको छ । दम बढेपछि अस्पताल भर्ना गरिएको थियो ।

अहिले अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077