Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङमा

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आइपुगेका छन्।

राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन्।

राष्ट्रपति पौडेल सातौं बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन्।

यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्ने छन्।

मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077