Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल बुधबार बाग्लुङ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार बाग्लुङ जाने भएका छन्।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेलाको कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बाग्लुङ जाने भएका हुन्।

महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यसका साथै राष्ट्रपति पौडेलले बाग्लुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्नुका साथै शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077