Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका १७२ जना हवल्दार पदमा बढुवा, को-को परे ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी हवल्दार पदमा बढुवाका लागि १७२ जनाको नाम सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार १७२ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी सहायक हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

को-को परे ? हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077