Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका ४० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बरिष्ठ हवल्दार पदमा बढुवाका लागि ४० जनाको नाम सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयानुसार उनीहरूको बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझे नियमावलीको नियम ५५ मा भएको व्यवस्था बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077