Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलको अक्सन आज दुबईमा हुँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२४ को अक्सन आज हुँदैछ ।

अक्सन नेपाली समय अनुसार दिउँसो सवा एक बजे दुबईमा शुरु हुनेछ । अक्सनमा कुल तीन सय ३३ खेलाडी सहभागी हुनेछन् ।

त्यसमा दुई सय १४ जना भारतीय, एक सय १९ विदेशी र दुई एसोसिएट देशका खेलाडी छन् ।

३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्नेछन् । नेपालबाट भने अक्सन लिष्टमा कुनै पनि खेलाडी परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077