Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शनिबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव शीतलनिवास पुगेका थिए।

भेटमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच मुलुकको समसामयिक र विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077