Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतसँग दक्षिण अफ्रिका पराजित

काठमाडौं । भारतले तेस्रो तथा अन्तिम टी–२० आईमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको जित हात पारेको छ । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ दशमलव ५ ओभरमा ९५ रनमा अल आउट भयो ।

पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो।

अव यी दुई देशबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो ओडीआई आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077