Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको टिप्पणी - हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा गाली खाने अधिकारमा पनि आरक्षण रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, 'हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।

यस्तै 'रब्बरको जुत्ता बनाउछु म, त्यसमा पनि सुरुको अधिकार मेरो हो भनेर आउँछन । र, नतन्किने प्लास्टिकको बनाएर जान्छन,' उनले अगाडि उल्लेख गरेका छन् ।

तर उनले कुन प्रसंगमा यस्तो टिप्पणी गरेका हुन् त्यो भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077