Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया । बर्दियामा मिनी ट्रकले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार गुलरिया ५ जिल्ला समन्वय समिति चोकनजिक ट्रकले ठक्कर दिँदा कृष्णप्रसाद अधिकारीको मृत्यु भएको हो ।

भे ११प २६४७ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आएको भे १ ख २४११ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।

ट्रक चालक बाँके कोहलपुरका २५ वर्षका तुलसी राम थारु र ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077