Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महासमिति बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ गते देखि महासमिति बैठक सुरू हुने निर्णय गरेको हो।

यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो । एक पदाधिकारीका अनुसार महासमिति बैठक मङ्सिर २९ देखि पुस २ हुने भएको छ ।

कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी ४३ क्षेत्रीय कार्यसमितिलाई कात्तिक २४ का लागि डेटलाइन दिएको छ ।

निर्वाचित समितिका सदस्य सचिव श्रेष्ठका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077