Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरुले हानेर एक जनाको घटनास्थलमै मृत्यु

दैलेख । दैलेखमा गोरुले हानेर एक जनाको मृत्यु भएको छ ।

गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको मृत्यु भएको हो ।

गोरुले पटक पटक हानेपछि उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077