Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली खेलकुद : क्रिकेटको उपाधिका लागि भारत र अफगानिस्तान भिड्दै

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटको उपाधिका लागि आज भारत र अफगानिस्तान खेल्दैछन् ।

यो खेल चीनको हाङझाउमा नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरु हुनेछ ।

उपाधि जित्ने टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा बङ्लादेशलाई हराउँदै भारत र दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077