Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतका ३२८ कर्मचारीको सरुवा [सूचीसहित]

काठमाडौं । सर्वोच्च अदालतले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ ।

सर्वोच्चले २६३ जनाको सरुवा तथा ६५ जनाको काज सरुवा गरी कुल ३२८ कर्मचारीको सरुवा गरेको हो ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका कर्मचारीको सरुवा भएको हो।

सरुवामा पर्नेमा अधिकांश नासु छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077