Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधानलाई संशोधन गरी संस्थागत बनाउन जनमतको माग

काठमाडौं । जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ ।

संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको निष्कर्ष निकाल्दै जनमतले संविधान संशोधनको माग गरेको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. शरदसिंह यादवले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताका लागि धन्यवाद पनि दिए ।

“गणतन्त्र संघीयता समानुपातिक समावेशिताका लागि धन्यवाद,” यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077