Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या

काठमाडौं । काठमाडौंमा चार जनाको हत्या भएको छ ।

तीनकुनेस्थित गैरीगाउँको दिव्य सः मिलभित्र गएराति धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर दुई पुरुष र दुईजना महिलाको हत्या भएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या भएको छ । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका रहेको बताइएको छ । हत्या हुनेको पहिचान खुलेको छैन ।

घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077