Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्ला प्रहरी परिसर काठमाडौंमा एआईजी थापासँग अन्तर्क्रिया कार्यक्रम

काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापासँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।

एआईजी थापाको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी परिसर काठमाडौं का कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भुपेन्द्रबहादुर खत्रीको बिशेष आतिथ्यतामा स्वागत एवं शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको हो ।

May be an image of 5 people and text

कार्यक्रममा पूर्वप्रहरी कर्मचारीहरू, प्रहरी वृत्त महाराजगंजका प्रमुख अमर बहादुर थापा क्षेत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

May be an image of 4 people

एआईजी थापा उत्प्रेरित गर्न एवं नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्नसमेत निर्देशन दिएका छन् । एआईजी थापाले प्रहरीको काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन सबैले लाग्नुपर्ने बताए ।

May be an image of 10 people and text

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077