Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आज समाजवादी मोर्चाको बुटवल सभामा सम्बोधन गर्दै प्रचण्ड, नेपाल, विप्लव र यादव

सुर्खेत । समाजवादी मोर्चाले आज बुटवलमा गर्न लागेको सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आबद्ध चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सो सभामा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्न लागेका हुन् ।

माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरको कभर्ड हलमा गरिएको छ ।

आज भदौ १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने कार्यक्रम मोर्चाको बैठकबाट निर्णय भइसकेको छ । यस्तै मोर्चाले ८ गते मधेश प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077