Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस

काठमाडौं । न्यायपरिषदले विनोद शर्मा पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई न्याय परिषद्को आइतबारको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले उनको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् ।

उनी करिब ३ वर्ष सर्वोच्चको न्यायाधीश बन्नेछन् । यसअघि गतवर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077