Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनले भने - अब १५ पुस्ताले सम्झनेगरी काम गरौँ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो गन्तव्य भुल्न नहुने बताएका छन् ।

मेयर बालेनले सामाजिक संजालमा स्टाटस राख्दै काम गरेरै १५ पुस्ताले सम्झनेगरी छाप छोड्नसक्नुपर्ने बताएका हुन् ।

मेयर बालेनले लेखेका छन्, 'भुस्या कुकुरहरु र पुच्छरहरु भुकिरहन्छ्न गल्लि गल्लीमा तर आफ्नो गन्तव्य कदापी भुल्नुहुन्न है ! अब हाम्रो कामले कमसेकम पन्ध्र पुस्ताले सम्झनेगरी छाप छोड्नसक्नुपर्छ ! जय देश ।'

मेयर बालेनले भुस्या कुकुरहरु भुके पनि आफ्नो गन्तव्य भुल्न नहुन् बताए । पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077