Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भएको बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ ।

शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल भईरहेको छ ।

शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो ।

साथै सांसद सुनील शर्मा पक्राउबारे बैठकमा सांसदहरुले कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077