Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एफिल टावर बमले उडाउने धम्की, तीन तला खाली गराइयो

एजेन्सी । मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको धम्की दिइएको छ ।

एफिल टावरलाई बमको धम्की दिइएपछि सावधानीका रूपमा तीन तला खाली गरिएको हो ।

साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ ।

एफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले एउटा तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा खोजी गरेको फ्रान्स २४ ले रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077