Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको हुन्।

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका छन्।

केहीबेरमा बस्ने उक्त बैठकमा सदन सञ्चालनकै विषयमा छलफल हुनेछ । संसदमा आकस्मिक समय चल्न दिन एमाले तयार भएको छ ।

नेकपा एमालेले गैर कानुनी रुपमा भित्रिएको सुन प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानकिन समितिको माग गरिरहेको छ ।

यही माग राखे एमालेले साउन १० गते यता संसद बैठक चल्न दिएको छैन । प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077