Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री भट्टराईले गरे सुनकोशी-मरिन डाइभर्सनको अवलोकन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सुनकोशी-मरिन डाइभर्सन परियोजनाको अवलोकन गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई राष्ट्रिय गौरबको यो आयोजना अवलोकन गर्न बिहीबार सुरूङ निर्माणस्थल पुगेका हुन् ।

भट्टराईले तराई-मधेसमा सिँचाइ गर्न सकेमा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए।

राष्ट्रिय गौरवको यो आयोजना अवलोकनका लागि पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग सुरुङ निर्माणस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077