Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर हर्क साम्पाङलाई बधाई दिन धरान पुगे बाबुराम

धरान । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

मेयर साम्पाङलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवार धरान उपमहानगरपालिका पुगेको हुन्।

सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै भट्टराईले भनेका छन्, ‘धरानका मेयर हर्क साम्पाङलाई शुभकामना र बधाई ।’

भेटवार्तामा पूर्व प्रधानमन्त्री भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077