Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चरेशसहित ठमेलबाट दुई जना विदेशी नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलबाट दुई जना विदेशी नागरिक चरेशसहित पक्राउ गरेको छ ।

ठमेलको फ्यामेली हाउसबाट दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफर रहेका छन् ।

उनीहरू उक्त हाउसको कोठा नम्बर २०२ मा बसिरहेका थिए।

लागूऔषध भएको भन्ने सुराक पाएपछि प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले उनीहरूलई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077