Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । सप्तरीमा आज बिहान भारी वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको हो । सो क्षेत्र भई बहने साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना छ । नदीतटीय र होचा स्थानमा रहने स्थानीयलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077