Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जथाभावी फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तोक्यो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जथाभावी रूपमा फिल्मको पोस्टर टाँसेको भन्दै एक कम्पनीलाई जरिवाना तिराएको छ ।

महानगरले नेपाली वेबसाइट मिडिया हाउस प्रालि नामक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

महानगरले फिल्मको पोष्टरले दृश्य प्रदुषण तथा फोहोर मैला भएको भन्दै जरिवाना तिराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077