Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन महामन्त्री थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय विभाग बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन कुमार थापाले थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले भने, ‘विधानमा ४८ वटा विभाग छ । अहिलेसम्म एउटामात्रै बनेको छ । हामीले भदौ ११५ गतेभित्र विभाग बनाउँछौं ।’

उनका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077