Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस युक्रेन युद्ध २४ घण्टामा अन्त्य गर्ने डोनाल्ड ट्रम्पको दाबी

एजेन्सी। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पुनः राष्ट्रपति भएमा रुस युक्रेन युद्ध २४ घण्टामा अन्त्य गर्ने बताएका छन् ।

सन २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार समेत रहेका ट्रम्पले यस्तो बताएका हुन् ।

ट्रम्पले आफूले पुटिन र जेलेन्स्की दुवैलाई राम्रोसँग चिनेको भन्दै युद्ध चाँडै अन्त्य गर्ने बताए ।

ट्रम्पले बाइडेन जस्ता नेताले पुटिन मात्रै होइन फ्रान्सका म्याक्रोन जस्ता स्मार्ट नेताहरुसँग राम्रोसँग डिल गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077