Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीता दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार बिहान ६९ वर्षीया सीता दाहालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ ।

बुधबार शोक वक्तव्य जारी गर्दै उनले सीताको निधनको खबरले आफू स्तब्ध भएकोे बताएका छन् ।

दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077