Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको अवधि पुस मसान्तसम्म थप्ने निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्त थप्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय हो ।

दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र भएपनि सो अवधिमा आयोगसम्बन्धी कानुन संसद्‌बाट ल्याउन असम्भव भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, सरकारले वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा घनश्याम उपाध्यायलाई बढुवा गरेको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077