Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केहिबेर अघिदेखि चलिरहेको छ ।

आज बस्ने नियमित बैठक भए पनि समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै ३ महिनाअघि सरकारबाट बाहिरिएको जनमत पार्टीलाई पुनः सरकारमा फर्काउन सत्ता गठबन्धनले तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको मिति तय गर्नेबारे पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077