काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक केहिबेरमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठकको नियमित बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावसँगै र अन्य केही सामान्य निर्णय हुन सक्ने बुझिएको छ ।