Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा बैठक बसेको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै केही प्रशासनिक निर्णय हुन सक्ने जनाइएको छ ।

त्यस्तै आजको बैठकमा राजदुत नियुक्ति सम्बन्धी विषयले पनि प्रवेश पाउन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077