Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम एमाले संसदीय दलको प्रमुख सचेतकमा सुरेन्द्र पाल

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिमले प्रमुख सचेतकमा सुरेन्द्र पाललाई मनोनीत गरेको छ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाललाई चयन गरेको हो। त्यस्तै सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको छ।

एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष समेत रहेका पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए।

साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077