Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ ।

यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ ।

५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077